नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।
नेपालमा शुक्रबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। २ सय बढी संक्रमित भेटिएको जिल्लाको संख्या ३० पुगेको छ। बर्दियामा संक्रमितको संख्या २ सय ९ पुगेसँगै यो जिल्लाको संख्या २९ पुगेको हो।
भोजपुर, संखुवासभा, मुस्ताङ, मनाङ र हुम्लामा एकजना पनि संक्रमित छैनन् । सबैभन्दा धेरै संक्रमितको संख्या रौतहटमा भेटिएको छ। रौतहटमा मात्र १ हजार ५ सय ३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, कैलालीमा ९४१, दैलेखमा ८३२, महोत्तरीमा ७८२, कपिलवस्तुमा ७६५, सर्लाहीमा ७०६, दाङमा ६६१, अछाममा ६४५, बाजुरामा ६१६, धनुषामा ६०४, डोटीमा ५७९, पाल्पामा ५६२, कञ्चनपुरमा ४६२ लगायत भेटिएका छन्।
१८ वटा जिल्लामा करीब २ सय जना संक्रमित छ भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५०३
कैलाली – ९४१
दैलेख – ८३२
कपिलवस्तु – ७६५
महोत्तरी – ७८२
सर्लाही – ७०६
दाङ – ६६१
अछाम – ६४५
बाजुरा – ६१६
डोटी – ५७९
पाल्पा – ५६२
धनुषा – ६०४
कञ्चनपुर – ४६२
सुर्खेत – ५४२
रुपन्देही – ३२४
बाँके – ३९४
गुल्मी – ३६०
अर्घाखाँची – ३४२
झापा – ३०९
सप्तरी – ३३६
प्युठान – ३३२
डडेल्धुरा – २९३
बैतडी – २७६
नवलपरासी पूर्व – ३२४
सल्यान – २५१
सिरहा – २४२
काठमाडौं – २४६
स्याङजा – २१०
बागलुङ – २२५
बर्दिया – २०९
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १७४
मोरङ – १९९
बारा – १३३
धादिङ – १३८
सुनसरी – १११
नवलपरासी पश्चिम – ११४
तनहुँ – १७३
उदयपुर – ८२
गोरखा – ११८
पर्वत – ९५
बझाङ – १७१
चितवन – ११३
कास्की – ८९
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६५
लमजुङ – ९२
ललितपुर – ७६
रोल्पा – ६६
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
रामेछाप – ३५
मकवानपुर – ३५
दार्चुला – २०
नुवाकोट – ३०
जाजरकोट – १९
सिन्धुली – २१
धनकुटा – १२
भक्तपुर – ४७
भोजपुर – ६
म्याग्दी – ३७
ताप्लेजुङ – १२
रुकुम पूर्व – ५
तेह्रथुम – ५
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २६
हुम्ला – २
मुगु – ८
डोल्पा – ५
रुकुम पश्चिम – ३५
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – २०
मुस्ताङ – १
ओखलढुंगा – २२
रसुवा – ११