कति थपिए बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा संक्रमित ?

काठमाडौँ उपत्यकामा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा संक्रमण देखिएको छ ।



त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ तथा स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार