नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुनेमा २ जना नेपाली र १ जना भारतीय रहेका छन् ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

