नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

विभिन्न मागसहित २३ दिनदेखि सत्याग्रहमा रहेका इनफ इज इनफका अभियन्ता ईस्ले आज अनशन तोडेका छन् । कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित १३ बुँदे सम्झौतासँगै उनले अनशन तोडेका हुन् । इनफ इज इनफ र सरकारबीच यो दोस्रोपटकको सम्झौता हो ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र अभियन्ता ईस्बीच आइतबार १३ बुँदे लिखित सम्झौतासँगै उनले अनशन तोडेका हुन् ।
यस्तो छ सम्झौता :


