नक्कली कुकुरका बीचमा सक्कली कुकुर, पत्ता लगाउनै मुस्किल (भिडियोसहित)

सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा धेरै नक्कली कुकुरहर देखिन्छन् । तर त्यहाँ एक सक्कली कुकुर पनि रहेको छ । हामीलाई त्यो पत्ता लगाउनै मुस्किल पर्छ ।



भिडियो हेरेपछि तपाई स्वयं पनि हैरान हुनुहुनेछ । यो भिडियो जापानका एक मूर्तिकारले शेयर गरेका छन् ।

https://twitter.com/hashimotomio/status/1292075432422961152?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1292075432422961152%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.lokpath.com%2Fstory%2F287107

सम्बन्धित समाचार