दुई सन्तानकी भाउजु लिएर देवर फरार : पक्राउपछि बयान सुन्दा सबै चकित

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक घटनाहरु सुनिने गरेका छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ती वास्तवमैं सत्य हुन्छन्। यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ । यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् ।

देवरको पनि विवाह भएको छ । उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।



सम्बन्धित समाचार