विवाह भएको ६ महिनामै गायिका बबिता बानियाँ ‘जेरी’ बनिन् आमा

चर्चित गायिका बबिता बानियाँ जेरी आमा बनेकी छिन् । गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधिएकी बबिता यही आउँदो दसैंमा आमाको भुमिकामा देखिने भइको थिइन् तर म्यूजिक भिडियो भन्दा अगावै उनी आफ्नै सन्तानकी आमा भैसकेकी छन् ।

बबिता र शंकर पेशाले दुवै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साँझ पनि संचालन गर्दै आएका छन् । बबिता बानिया ‘जेरी’ र शंकर क्षेत्रि  छोरीको अभिभावक बनेका छन् ।



 

सम्बन्धित समाचार