काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कति थपिए?

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।



त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित समाचार