नेकपा सचिवालय बैठक स्थगित

सत्तारुढ नेकपाको शनिबारका लागि तय गरिएको सचिवालय स्थगित भएको छ । सदस्यहरुलाई अब बैठक १८ गते बस्ने जानकारी दिइएको छ ।

‘भोलिको लागी तय भएको बैठक स्थगित भएर १८ गतेलाई डाकिएको छ,’ पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले भने । बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।



शनिबारको बैठक स्थगित भएको जानकारी सदस्यहरुलाई शुक्रबार दिइएको हो ।

सम्बन्धित समाचार