पछिल्लो २४ घण्टामा नेपालमा कतिको मृत्यु भयो ?

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण थप १२ जनाको मृत्यु भएको छ । शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन् ।



योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार