नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।
बलिउड सुपरस्टार सलमान खानले फेब्रुअरीमा महाराष्ट्रको खिद्रापुर गाउँका बाढी पीडितहरुको घर बनाइदिने घोषण गरेका थिए ।
अब घोषणा अब पुरा गर्न गईरहेको उनले बताएका छन् । सन् २०१९ मा बाढी पीडित उक्त गाउँमा उनले ७० वटा घर बनाईदिने भएका छन् ।
खिद्रापूर ता. शिरोळ येथील महापुरात पडझड झालेल्या घरांची पुर्नबांधणी करण्यासाठी एलान फाऊंडेशन (दिल्ली) व अभिनेते सलमान खान यांनी जबाबदारी घेतलेल्या ७० घरांच्या पायाभरणीचा शुभारंभ पार पडला. pic.twitter.com/clDOWvp3xE
— Rajendra Patil Yadravkar (@yadravkar) August 25, 2020