कोरोना संक्रमणबाट दिलीप कुमारका भाइको मृत्यु

दिग्गजद अभिनेता दिलीप कुमारका भाइ अहसान खानको मृत्यु भएको छ । कोरोनासँग लडिरहेका उनको बुधबार राति करिब ११ बजे मृत्यु भएको हो ।

९० वर्षिय अहसान ब्लड प्रेस र मुटुका पनि बिरामी थिए । यसअघि पनि दिलीप कुमारका अर्का भाइ असलमको कोरोना संक्रमणकै कारण २१ अगस्तमा मृत्यु भएको थियो । कोरोनाका कारण अक्सिजन लेभल कम हुन थालेपछि दुवैलाई अस्पताल भर्ना गराइएको थियो ।



सम्बन्धित समाचार