डा. योगी विकाशानन्द भन्छन् : लकडाउन हटाऔं, जनता बचाऔं (भिडियो सहित)

मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले लकडाउन (निषेधाज्ञा) अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

कोरोनाका कारणभन्दा लकडाउनका कारण आत्महत्या गरेर बढी मानिसको मृत्यु भएको भन्दै उनले भिडियो प्रवचनमार्फत नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढाउनेतर्फ लाग्न सरकारलाई अनुरोध गरेका हुन् ।



यस्ता छन् उनका तर्क, तलको भिडियोमा सुनौं पूरा प्रवचनः

सम्बन्धित समाचार