यसकारण अक्षय कुमारले दैनिक गहुँत पिउँछन्

बलिउड अभिनेता अक्षय कुमार चर्चित सो ‘इन्टु द वाइल्ड’ मा देखिँदै छन् । यसमा उनी बेयर ग्रिल्ससँग घना जंगलमा एडभेन्चर गरिरहेको देखिनेछन् । उनले यही कार्यक्रममको प्रोमो अब सेयर गरिसकेका छन् ।

यसैबीच अक्षय अभिनेत्री हुमा कुरैशीसँग इन्स्टाग्राममा लाइभ पनि आएका थिए । त्यही लाइभ कार्यक्रममा बेयर ग्रिल्स पनि जोडिए । अक्षयले इन्टु द वाइल्डका लागि काम गर्दाको आफ्नो अनुभव सुनाएका थिए ।



यतिमात्र होइन, अक्षय कुनै समय आफूले दैनिक आयुर्वेदिक कारणले आफूले कुनै समय दैनिक गौमूत्र पिउने गरेको अनुभव पनि सार्वजनिक गरेका छन् ।

https://www.instagram.com/tv/CE80urupejq/

सम्बन्धित समाचार