स्पष्ट लक्षण नदेखिएकाको कोरोना परीक्षण गर्नु परे आफै गर्नुपर्ने, सरकारले नगर्ने

सरकारले स्पष्ट लक्षण नदेखिएका कसैको पनि कोरोना भाइरसको परीक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार बसेको ‘इन्सिडेन्ट कमान्ड सेन्टर’ को बैठकले स्पष्ट लक्षण नदेखिएका कसैको पनि पीसीार परीक्षण नगर्ने निर्णय गरेको हो ।

यस्तै कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा सबै स्वास्थ्यकर्मीको हकमा पनि यही निर्णय लागु हुने मन्त्रालयले जनाएको छ ।



स्वास्थ्यकर्मीले यदि संक्रमण भएको शंका लागेर परीक्षण गरे शुल्क आफनै तिर्नु पर्नेछ ।

सम्बन्धित समाचार