अभिनेता अक्षय कुमारको लक्ष्मी बम्बको ‘ट्रेलर रिलीज’ (भिडियोसहित)

अक्षय कुमारको फिल्म लक्ष्मी बम्बको ट्रेलर रिलिज भएको छ । फिल्म भने एक महिना पछि ९ नोभेम्बरमा रिलिज हुनेछ ।

फिल्म पहिला थिएटरमा रिलिज हुने भनिएको थियो तर कोरोना भाइरसका कारण फिल्म ओटीटी प्लेटफर्म हटस्टारमा रिलीज हुनेछ ।



फ्यान्सले ट्रेलरलाई धेरै रुचाएका छन् । फ्यान्सहरु उनको अभिनयको तारिफ गरिरहेका छन् । फिल्ममा अक्षय कुमार ट्रान्सजेन्डरको रुपमा देखिएका छन् ।

सम्बन्धित समाचार