भारतमा सिनेमाघर खुलेपछि सबैभन्दा पहिला मोदीको चलचित्र रिलिज हुने

कोरोना भाइरसका कारण लामो समय यता बन्द रहेको सिनेमा घर भारता १५ अक्टोबर देखि खुल्दै छन् ।

फिल्म घर खुलेपछि सबैभन्दा पहिला भारतमा विवेक ओबराय स्टारर फिल्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म सिनेमाघरमा रिलिज हुनेछ ।



यो भन्दा पहिला यो फिल्म गत वर्षको मेमा रिलिज भएको थियो ।

सम्बन्धित समाचार