रक्षा मन्त्रालयबाट बिदा भए पोखरेल, प्रधानमन्त्री कार्यालयमा पदवहाली

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेलको जिम्मेवारी रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेपछि उनले विहीबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयले विदाइ गरेको थियो ।



बुधवार थपिएका अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले बिहीवार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

सम्बन्धित समाचार