कांग्रेस सांसद केसीको निधन

नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको आफ्नै घरमा निधन भएको छ। केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी केसीको निधन बहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

६३ वर्षका केसीको पुरानै रोगका कारण गए राति पोखरास्थित घरमै निधन भएको बताइएको छ । केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्। उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए।



पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए।

सम्बन्धित समाचार