सशस्त्र प्रहरीका ३८ इन्सपेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)

सशस्त्र प्रहरी बलका ३८ इन्सपेक्टर (सशस्त्र प्रहरी निरीक्षक) डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिसमा परेका छन्।

शुक्रबार बसेको सशस्त्र प्रहरी बल, बढुवा समितिको बैठकले उनीहरूलाई बढुवामा सिफारिस गरेको हो। सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) (ग) बमोजिम बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



हेर्नुहोस सूची:

सम्बन्धित समाचार