नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आगलागी भएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
