चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने तयारी भएको छ। चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले यससम्बन्धमा तयारी गरिरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ।

‘चिनियाँ विदेशमन्त्री वाङ यी नोभेम्बरको अन्त्यसम्ममा नेपाल आउने गरी तयारी गर्दैछौँ,’ उच्च सरकारी स्रोतले बतायो। स्रोतका अनुसार ‘आजभोलिमै यससम्बन्धी अन्तिम सूचना’ सार्वजनिक गरिनेछ।



सम्बन्धित समाचार