३१ जना एसएसपीहरूको सरुवा, को कहाँ पुगे ?

प्रहरी प्रधान कार्यालयले ३१ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ ।

गृह मन्त्रालयको शुक्रवारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले मंसिर ७ गतेबाट लागू हुने गरी ३१ जना एसएसपीको सरुवा गरेको हो ।



जसअन्तर्गत प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखाबाट श्यामलाल ज्ञवालीलाई सरुवा गरी महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

 

सम्बन्धित समाचार