माओवादीलाई कस्तो पार्टी बनाउने ? प्रचण्डले मागे सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको जनाएका छन्।

प्रचण्डले आफ्नो फेसबुक पेजमार्फत् पार्टीलाई पुनर्सरचना गर्ने संकेत गरेका हुन्। पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत प्रचण्डले गरेका छन्।



प्रचण्डले माओवादी केन्द्र कस्तो बनाउने भन्ने बारेमा सुझाव दिनको लागि इमेलमा आफ्नो धारणा पठाउन सकिने जानकारी दिएका छन्।

सम्बन्धित समाचार