प्रतिनिधिसभा विघटन भएपछि बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् ।

शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि शनिबार विहान भट्टराईले ट्वीटरमा यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन् ।



भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार