१८५ जनाको मृत्यु, सात हजार ४२५ कोरोना संक्रमित थपिए

कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ भने ७ हजार ४२५ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



सम्बन्धित समाचार