राष्ट्रपतिद्वारा चार सय ३० कैदीलाई माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन्। सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन् ।



को कसले माफी पाए भन्नेबारे राष्ट्रपति कार्यलयले कुनै जानकारी दिएको छैन ।

 

सम्बन्धित समाचार