पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएको छन्।

चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए।



बाँस्तोलाले भने ‘चार पाँच दिनदेखि ज्वरो आएर उहाँ अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना हुनु भएको छ, जाँच चलिरहेको छ। उहाँलाई रगतको कमी देखिएको प्रारम्भिक जाँचमा देखिएको छ।’

सम्बन्धित समाचार