प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो।

आजको बैठकमा बधाई ज्ञापन तथा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ। पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए।



प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो।

सम्बन्धित समाचार