६ प्रेमिकालाई एकैसाथ गर्भवती बनाएपछि…

नाइजेरियाका एक युवकले आफ्ना ६ प्रेमिकालाई एकैसाथ गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । प्रिटी माइक नाम गरेका एक नाइजेरि युवकले आफ्ना ६ प्रेमिकालाई गर्भवती बनाएका हुन् ।

स्टन्टका राजा भन्ने उपनामले चिनिने प्रिटी को खास नाम भने माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाईसँगै लगेपछि यो बिषयले निकै चर्चा पायो ।



६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेटको तस्वीर सामाजिक संजालमा निकै भाइरल बनेको थियो ।

सम्बन्धित समाचार