नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वर स्थित संसद भवन १ बजे बाट बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
भिडियो :
भिडियो साभार :House of Representative Nepal प्रतिनिधि सभा नेपाल
