प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

नयाँ वानेश्वर स्थित संघिय संसद् भवनमा दिउँसो १ बजे बाट बैठक सुरु भएको हो । बैठकमा विभिन्न कार्यसूची प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।



बैठकको शुन्य समयमा सांसद बोल्ने कार्यक्रम पनि रहेको छ ।

भिडियो :

भिडियो साभार :House of Representative Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार