नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

आज प्रतिनिधि सभा बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ।
रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको संघीय संसदका महासिचव भरतराज गौतमले जानकारी दिए।

