सभामुख सापकोटाविरुद्धको मुद्दाको आज सुनुवाइ, के आउला फैसला ?

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको आज सुनुवाई हुन लागेको हो।

संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ। सभामुखविरुद्ध एमाले अध्यक्ष केपी ओलीले दायर गरेको मुद्दा पनि सर्वोच्चमा विचाराधिन छ ।



संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन्।

सम्बन्धित समाचार