मन्त्रीको नाम टुंग्याउन एकीकृत समाजवादीको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ । आज (बिहीबार) बस्न लागेको बैठकले सरकरमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने विषयमा छलफल हुनेछ ।

बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ । त्यस्तै बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् । जोशीलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउने एक नेताले बताए ।



नेकपा एकीकृत समाजवादीले पाँच मन्त्रलय पाउने छन् ।

 

 

 

 

सम्बन्धित समाचार