बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।

उक्त बसमा ३९ जना यात्रु सवार थिए । त्यस्तै दुर्घटनामा परी एक दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेका छन् ।



घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार