नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कार्तिक ।

नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ । आज (बिहीबार) प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरुवा गरेको हो ।
०७८ कात्तिक २५ गतेको निर्णयअनुसार ०७८ को मंसिर महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार उनीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् ।
बागमती प्रदेश, कालिमाटी, प्रहरी प्रधान कार्यालय, बालाजु, थानकोट लगायतका डिएसपीहरुको सरुवा भएको हो ।
यस्तो छ सूची :
