प्रधानन्यायाधीशविरुद्ध नेपाल बारले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले चौथो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यसअन्तर्गत देशभरका सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरूमा बहस पैरवी नगरिने, देशभरका अदालतहरुमा कालोपट्टीसहित धर्ना, विरोधसभालगायत छन् ।



हेर्नुहोस् आन्दोलनका थप कार्यक्रमः

 

सम्बन्धित समाचार