बागमतीको मतगणना जारीः बानियाले लिए अग्रता

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशमा जारी मतगणनामा इन्द्र बानियाँले अग्रता लिएका छन्।

८०४ मत गन्दा सभापतिका प्रत्यासी इन्द्र बानियाले ४१८ मतसहित अग्रता लिएका हुन्। सभापतिका अर्का प्रत्यासी जगदीश्वर नरसिंह केसीले ३८० मत ल्याएका छन्।



शनिबार भएको मतदानमा ५१ प्रतिशत कसैको नपुगेपछि आइतबार दोस्रो चरणमा पुनः मतदान भएको थियो। निर्वाचनमा २ हजार २५ मत खसेको छ।

सम्बन्धित समाचार