एमालेको केन्द्रीय कमिटी बैठक अगाडि सचिवालय बैठक बस्दै

नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो १ बजे गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुँदैछ ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न बिहान ११ बजे सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्दैछ ।



एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ ।

सम्बन्धित समाचार