यी २० उपसचिवलाई गरियो सह-सचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

निजामति सेवाका २० उपसचिवलाई सह-सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समिति सचिवालयले २० उपसचिवलाई सह-सचिवमा बढुवाका लागि सिफारिस गरेको हो । हिजो(आइतबार) बसेको बढुवा समिति सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।



आज (सोमबार)बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै बढुवा हुने उपसचिवको नाम सार्वजनिक गरेको छ ।

सूची :

 

सूची :

सम्बन्धित समाचार