के तपाईलाई OK, Bye, Lol जस्ता छोटा शब्दको पूर्ण रूप थाहा छ ?

केही अति प्रचलित छोटा शब्दहरूको पूर्ण रूपको बारेमा हामी धेरैलाई जानकारी नहुन सक्छ, तैपनि हामी ती शब्दहरूको प्रयोग भने गरिरहेका हुन्छौं ।

जानेर वा बुझेरै प्रयोग गर्नु अझ रमाइलो हुन्छ ।



विज्ञासुहरूको जानकारीका लागि केही प्रचलित शब्दहरूको पूर्ण रूपलाई यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार