नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३४ जना उपरीक्षक (एसपी)को सरुवा गरेको हो ।

आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरुवा भएको भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ भने झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएक छन् ।



प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् ।

सूची 

नेपाल प्रहरीका ३४ एसपीको सरुवा

नेपाल प्रहरीका ३४ एसपीको सरुवा

नेपाल प्रहरीका ३४ एसपीको सरुवा

नेपाल प्रहरीका ३४ एसपीको सरुवा

 

सम्बन्धित समाचार