कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ विवरण

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्।

यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको छ। भने १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्।



मन्त्रालयको विवरणअनुसार हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित समाचार