नेपाल प्रहरीका १८ एसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १८ जना उपरीक्षक (एसपी)को सरुवा गरेको हो ।

आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार १८ जना एसपीको सरुवा भएको भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् ।



प्रहरी प्रधान कार्यालयका अनुसार फागुन महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

सूची

सूची

सूची

सूची

 

 

सम्बन्धित समाचार