नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षकको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । आज (शुक्रबार)प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०७९ वैशाख महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गरेको जनाएको छ ।



त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई प्रहर प्रधान कार्यालयले सोही अनुसार ६७३ प्रहरी निरीक्षक लाई अभिलेखमा जनाइदिन पनि अनुरोध गरेको छ ।

सूची :

 

सम्बन्धित समाचार