आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा, यस्तो छ नयाँ भाडादर (सूचीसहित)

काठमाडौँ उपत्यका सहित अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज (बुधबार) बाट लागू हुने गरी सार्वजनिक यातायातको सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो ।

यसअघि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले २०७९ वैशाख १ अर्थात् नयाँ वर्षदेखि लागू हुने गरी भाडा बढाएको थियो । विभागले सार्वजनिक यातायातको ३.५ देखि ५.१ प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ । जसमा यात्रु वहाक सवारी साधनको भाडामा ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा ५.१ वृद्धि गरेको छ।



भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ ।

नयाँ भाडादर

 

 

सम्बन्धित समाचार