यी ३७ डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

गृह मन्त्रालयले सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार ३७ जना डीएसपीलाई एसपीबढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा सशस्त्रप्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको गत असार ५ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।



त्यस्तै सशस्त्र प्रहरी बलले बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी दिन सकिने जनाएको छ ।

यस्तो छ सूची :

यस्तो छ सूची :

यस्तो छ सूची :

सम्बन्धित समाचार