प्रतिनिधिसभाको बैठक सुरु – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बोलाइएको हो ।

आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



त्यस्तै बैठकमा आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । अर्थमन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

 

 

सम्बन्धित समाचार