सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौँ उपत्यका सहित अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । आज (सोमबार) बाट लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागले सार्वजनिक अधिकतम ७.७ प्रतिशतको दरले भाडा बढेको जनाएको छ । जसमा यात्रुवहाक सवारी साधनको भाडामा ५.३० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ६.९४ र तराईका बाटोमा सञ्चालन हुने मालबाहाक सवारीको भाडामा ७.७ प्रतिशत बढेको छ।



विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पेट्रोल,२१ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु २७ ले बढाएको हो ।

यस्तो छ नयाँ भाडादर :

 

सम्बन्धित समाचार